यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् । 

 

१. जो ब्यक्ति विना स्नान गरेर तुलसीका पात च्यात्छ र त्यसबाट भगवानको पुजा गर्छ । देवता त्यस्तो पुजा स्वीकार गर्दैनन् र धनकी लक्ष्मी पनि रिसाउँछिन् । 

 

२. गुरुको आदर नगर्ने र गुरुकी श्रीमतीमाथि खराब नजर राख्नेको धन महालक्ष्मीले समाप्त गरिदिन्छिन् । चाहे त्यो लक्ष्मीको जति ठूलो भक्त नै किन नहोस् । 

 

३. महालक्ष्मी त्यस्ता ब्यक्तिहरुको घर तुरुन्त छोडिदिन्छिन्, जो ननुहाएर देवताको पुजा गर्छ । पुजाको समय मनमा पनि केही दोष हुनुहुँदैन् । 

 

४. जो स्त्री परिवारका ठूला मान्छेको आदर गर्दिनन्, झगडालु स्वभावकी हुन्छिन् । दोस्रो पुरुषमाथि मन लगाउँछन्, अधार्मिक काम गर्छन् । त्यस्ती स्त्री देखि पनि लक्ष्मी रिसाउँछिन् । 

 

५. अल्छी मान्छेदेखि पनि देवी लक्ष्मी रिसाउछिन् । किनभने यस्तो ब्यक्ति कर्म गर्दैन् र सफलता मात्र चाहन्छ । यस्ता ब्यक्तिले लक्ष्मीको जति पुजा गरे पनि हमेशा धनको अभाव हुन्छ । 

 

६. जो ब्यक्ति परिवारका सदस्यमाथि कुनै कारण बिना नै भेदभाव गर्छ, त्यस्तो घरमा पनि लक्ष्मी वास गर्दिनन् । न त उसको ब्यापारमा कुनै राम्रो हुन्छ । 

 

७. जो ब्यक्ति पुजाको समयमा कसैमाथि रिस गर्छ र आवश्यक रिसाउँछ । त्यसबाट पनि लक्ष्मी रिसाउँछिन् र अन्य देवता पनि उसको पुजा स्वीकार गर्दैनन् । 

 

८. जो ब्यक्ति भगवानलाई वासी फूल चढाउँछ, सफा सुग्घर रहदैंन्, सदैव दुर्गन्धित र फोहर रहन्छ । उसलाई देवी लक्ष्मी (धन, वैभव र ऐश्वर्य) हमेशा टाढा रहन्छन् । 

 

९. जो ब्यक्ति बर्जित दिनमा साँझको समयमा स्त्रीसँग सहवास गर्छ र दिनमा सुत्छ । परस्त्री र अर्काको धनमाथि नजर लगाउँछ । त्यस्तो ब्यक्तिको घरमा पनि लक्ष्मी कहिल्यै बास गर्दिनन् । 

 

१०. कपटी, चोर, खराब चरित्र भएको ब्यक्ति, दोस्रोको सम्पत्ति हड्पने ब्यक्तिको घरमा पनि देवी लक्ष्मी कहिल्यैं वास गर्दिनन् । गलत कामबाट धन कमाउनेहरुसँग लक्ष्मी प्रसन्न हुदिनन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुशान्त आत्महत्या प्रकरणः सलमानदेखि करणसम्म ८ हस्तीलाई अदालतमा उपस्थित हुन आग्रह

  • 32 seconds ago
सुशान्त आत्महत्या प्रकरणः सलमानदेखि करणसम्म ८ हस्तीलाई अदालतमा उपस्थित हुन आग्रह

एजेन्सी । सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा तीन ठूला छानबीन एजेन्सीहरुले अनुसन्धान जारी राखेका छन् । जसमा हरेक दिन नयाँ-नयाँ खुलासाहरु बाहिर आइरहेका छन् ।

कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

  • 8 minutes ago
कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ हजार ६०० भन्दा बढी पुगेको छ । शुक्रबार हालसम्मकै उच्च २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । शुक्रबार जम्मा ११ हजार ४५८ स्वाब परीक्ष

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

  • 49 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।