यस्ता छन् इन्टरनेटबाट छिटो पैसा कमाउने केही सजिला तरिका

Norvic Hospital

धेरै जोखिम नहुने बाजी मिलाउने

यो एक सजिलोसँग इन्टरनेटबाट पैसा कमाउने तरिका हो । धेरै विद्यार्थीहरुले यो टेक्निकबाट सय पाउन्ड भन्दा धेरै कमाएका छन् । यो सम्पूर्ण रुपले वैध, जोखिम नभएको, ट्याक्स फ्रिहुन्छ र जसले पनि गर्न सक्छ ।

 

यसमा हामीले बेटिङ साइटहरुले अफर गर्ने फ्रि बेटहरुबाट बेटिङ एक्सचेन्जमा म्याचिङ गरेर फाइदालिन सकिन्छ । मिलेको बेटिङले तपाईको रिस्क कम गर्छ । यसले तपाईलाई फ्रि बेट को मौका मिल्छ जुन मिलाएको खण्डमा २०० पाउण्ड सम्म आम्दानी गर्न सक्नुहुन्छ । यसलाई तपाई जति बेटिङ साइट छन् त्यतीले गुणन गर्नुहोस र तपाईले केही सय पाउण्ड सजिलै कमाउन सक्नुहुन्छ ।

 

अनलाइन सर्भे

 

विद्यार्थीहरुको लागि आफ्नो फुर्सदको समयमा अनलाइनबाट पैसा कमाउने एक धेरै नै लोकप्रिय तरिका अनलाईन् सर्भेहरुमा भाग लिने हो ।

रिसर्च कम्पनीहरुले सधै नयाँ सदस्यहरुलाई आफ्नो नयाँ उत्पादनहरुको परिक्षण र सर्वेक्षणमा भाग लिउन भन्ने चाहन्छन् । सर्भेमा भाग लिएर तपाईले केही मिनेट खर्च गरेर फर्म क्यासमा वा पुरस्कारहरु पाउन सक्नुहुन्छ । तपाईले कुनै सर्भेबाट त पाँच डलरसम्म कमाउन सक्नुहुन्छ ।

 

वेवमा केहीसर्च गरेर पैसा कमाउने

 

के तपाई अनलाइनमा आफुले गर्ने गरेको कामबाट पैसा कमाउन चाहनुहुन्छ । यो अनलाईनबाट पैसा कमाउने सबैभन्दा सजिलो उपाय हो । यो नयाँ सोच क्युएमइइ डटकमले ल्याएको हो जसबाट तपाईले गुगल, बिङ्ग वायाहुमा सर्च गरेको पनि पैसा कमाउन सक्नुहुनछ । 

 

यसको लागि तपाईले आफ्नो ब्राउजरमा सामान्य एड अन इन्स्टल गर्नुुपर्छ त्यसपछि जब तपाईले सर्च गर्नुहुन्छ तपाईको नर्मल सर्चको साथसाथै केही स्पोन्सर्ड रिजल्ट आउँछ । तपाईले यसबापत पेपाल एकाउन्टबाट पैसा प्राप्त गर्न सक्नुहुन्छ ।

 

अनलाइन मार्केटिङ ट्रेडिङ

 

स्टक बजार र मुद्राहरुमा लगानीको ऐतिहासिक तरिकाको धेरै मेहनत गर्न तपाईले पर्दैन् । अनि तपाई अब उल्फ अफ वाल स्ट्रिटका सेयर दलालहरुले जस्तो स्टक मार्केटमै गएर लगानी गरिरहन पर्दैन् । तपाईले अनलाइन मार्केट टे«डिङ प्ल्याटफर्महरुको मद्धतले यो सबै आफैले गर्न सक्नुहुन्छ । यसको लागि प्लस फाइभ हन्ड्रेड, इ टोरो जस्तो ठूला प्ल्याट फर्महरुबाट नयाँनयाँ अवसर प्राप्त गर्न सक्नुहुन्छ ।

 

आफ्नै वेवसाइट सुरु गर्नुहोस

 

आफुले कमाउनको लागि तपाईलाई वेवसाइट चाहिन्छ । यो यस्तो एक तरिका हो जसमा तपाईले सुतेको बेलामा समेत पैसा कमाउन सक्नुहुन्छ ।

 

ब्लु होस्टबाट वेवसाइट सुरु गर्न २० मिनेट भन्दाकम समय लाग्छ र यसको लागि धेरै खर्च पनि लाग्दैन् र यो जसले पनि गर्न सक्छ । तपाईलाई सुरुमा भिजिटर बढाउन सामाजिक सञ्जालमा केही मेहनत गर्नुपर्छ तयस पछि तपाईको साइटबाट पैसा कमाउनको लागि धेरै उपायहरु हुन्छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 8 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल

'अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ'

  • 10 minutes ago
'अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ'

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको

‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

  • 12 minutes ago
‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

काठमाडौँ। अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राईज’को दोस्रो भाग ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुनसक्ने यसका निर्माणपक्षले जनाएका छन्। फिल्मका निर्माता मनीष शाहले हालसालै दिएको एक अन्तर्वार्तामा फिल्मक



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।