यी बालिकाले कमाउँछिन् मासिक लाखौँ डलर
- आइतबार, १७ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व

एकतर्फ मानिसहरु पैसा जागिर पाउनका लागि डिग्री, ट्रेनिङ र धेरै संख्यामा अन्तर्वार्ताको सामना गर्नु परिरहेको छ । अर्को तर्फ एक आठ वर्षिय बच्चीले युट्युवमार्फत प्रत्येक महिना १,२७,७७७ डलर कमाउने गर्छिन् ।
युट्युवमार्फत चम्किएकी उनी कुनै हलिउड स्टारभन्दा कम रहेकी छैनन् । उनको पपुल्यारिटी यति बढेको छ कि उनको मासिक आम्दानी बढ्नमा निकै मदत पुगेको छ ।
एनएजले हालै मासिक आम्दानीका हिसबले टप युट्यब स्टार्सको सुची तयार गरेको थियो । यो डेटा आँट्रिगर मिडियाले जम्मा गरेको थियो । अर्निङ च्यानल्सलाई दुई हिस्सामा बाडिएको थियो । एक व्युटि एण्ड स्टाइल र फुड र कुकिङ ।
फुड एण्ड र कुकिङमा आठ वर्षकी बच्ची चार्लीको च्यानल चार्ली क्राफ्टी किचनलाई आम्दानीको नजरले पहिलो स्थानमा राखेको थियो । चार्ली आफ्नो यस च्यानलमा ब्रेकिङ टिप्स दिने गर्छिन् ।
आट्रिगरको हिसाबले यो च्यानलले प्रत्येक महिना औसत १,२७,७७७ डलर कमाउने गर्छ । यस च्यानलले प्रत्येक महिना २९ मिलियन दर्शकहरुको आकर्षण पाउने गरेको छ । चार्लीले आफ्नो भिडियो सन् २०१२ मा सुट गर्न सुरु गरेकी थिइन् । तब उनी ६ वर्षकीमात्र थिइन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सर्वोच्चका दुई महत्वपूर्ण फैसला: वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
- 1 minute ago

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगा
अर्थसचिव मरासिनी बिदामा
- 7 minutes ago

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीले दुई दिनको बिदा लिएका छन् । उनले दुई दिन मन्त्रालय नआउने जानकारी गराएको स्रोतले जनाएको छ ।
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी
- 17 minutes ago

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।