अबदेखि पैसा बचाउनु छ भने यस्ता कुरामा ध्यान दिने कि ?

Norvic Hospital

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

खानाः

- आफै पकाएर खाने

- घरमा तयार गरेको खाना तथा खाजा खाने

- बाहिर गएको समयमा खानाको बन्दोबस्त पहिले नै गर्ने

- पेय पदार्थ रेष्टुरेन्टमा नखाने किनकी रेष्टुरेन्टहरुले बढी मुनाफा पेय पदार्थहरुबाट कमाउने गर्छन्

- रेष्टुरेन्टको खानेकुराहरुको सुची हेरेर मात्रै अर्डर गर्ने, आफु प्रश्ट नभएम सोध्न नहिचकिचाउने

- चिया तथा कफी आफै बनाउने

लुगाफाटो तथा सामाग्रीहरुः

- अनलाइन वा पसलमा पर्ने मूल्य तुलना गर्ने

- तपाई सधैं लन्ड्रीमा कपडा धुनुहुन्छ भने धुन नपर्ने कपडाहरु खरिद गर्नुहोस्

- सिजनेवल अफर, फेस्टिवल अफर, एउटा किन्दा अर्को सित्तैमा जस्ता अफरहरुमा ध्यान दिने

 

आफैले गर्न सक्ने कामहरु:

- दाह्री आफै काट्ने

- कपाल आफै रंगाउने

- होम सर्भिस सेवा लिनुको सट्टा आफैले सामनहरु लिन जाने

 

मनोरञ्जनः

 

- युट्युबको प्रयोग

- सिनेमा हेर्न जाने सोचमा हुनुहुन्छ भने छुटमा हेर्नुहोस्

- लाइब्रेरीमा जाने

- टेलिभिजन हेर्ने

भ्रमणः

- प्याकेज टुर

- अफ सिजनमा भ्रमण गर्ने

- अनलाईनको भरपुर प्रयोग गरि खाने बस्ने तथा घुम्ने ठाउँको जानकारी लिने ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

  • 4 minutes ago
मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 18 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 18 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।