कति छ अभिनेत्री सन्नी लियोनीको सम्पत्ति ?

Global IME
Mega Bank
Norvic Hospital

पुर्व पोनस्टार तथा बलिउडकी चर्चीत आइटम गर्ल र अभिनेत्री सन्नी लियोन हाल आफ्नो बायोपिकमा बन्न लागेको फिल्ममा व्यस्त रहेकी छिन् । पोर्न फिल्म दुनियाँ कुनै समय रमाएकी उनले अन्तत बलिउड प्रवेश गरेसँगै उक्त संसारबाट टाढिएको बताएकी थिइन् । 

 

उनको असली नाम भने करनजीन कौर हो । सन् १९८१ मा जन्मिएकी उनीले धेरै समय क्यानडामा बिताएकी छिन् । उनको पिता तिब्बतमा जन्मिएका हुन् भने आमा  हिमाञ्चल प्रदेशमा जन्मिएकी हुन् ।

 

नर्सिङ बन्ने सपना बोककी उनले एकाएक एडल्ट फिल्ममा कदम चालेकी थिइन् । १९ वर्षको उमेरमा उनले पोर्न फिल्म खेल्न थालेकी थिइन् ।

 

उनको पहिलो बलिउड फिल्म जिस्म–२ हो । सन्नी लियोनले तामिल फिल्ममा समेत अभिनय गरेकी छिन् । 

 

उनी एउटा फिल्म खेले बापत ३ देखि ५ करोड भारतीय रुपैयाँ लिने गर्छिन् । उनको नेटवर्थ १३ मिलियन अमेरिकी डलर रहेको छ । उनले विभिन्न ब्राण्डको इण्डोर्समेन्ट गरेर पनि आम्दानी गर्छिन् । 

 

मुम्बइमा उनको ३ बिएच के फ्ल्याट रहेको छ । 

कारह

बिएमडब्लु ७ सेरिज–१ करोड भारतीय रुपैयाँ

अउडी ए५–६५ लाख रुपैयाँ

मासेराटी क्वाट्रोपोर्टे–१.०५ करोड भारतीय रुपैयाँ

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 5 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 6 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 7 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।