कति छ भारतीय गृहमन्त्री अमित शाहको सम्पत्ति !
- सोमबार, २७ साउन, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । बिजेपी पार्टी अध्यक्ष तथा गृहमन्त्री अमित शाह पछिल्लो समय निकै चर्चामा रहेका छन् । उनले जम्मु कश्मीरलाई दिएको अभिव्यक्ति पनि उत्तिकै चर्चामा रहेका छन् ।
अमित शाहका अनुसार उनी र उनकी श्रीमतीको चल अचल सम्पत्ति ३८.८१ करोड रहेको छ । सन् २०१२ मा उनीहरुको सम्पत्ति ११.७९ करोड रहेको थियो ।
यसमा २३.४५ करोड सम्पत्ति उनको परिवारबाट विरासतमा मिलेको बताइएको छ ।
अमित शाह र उनकी पत्नीको बैक खातामा २७.८० लाख रुपैयाँ रहेको छ । यसबाहेक दम्पत्तिसँग कुल ९.८० लाख रुपैयाँ फिक्स डिपोजिट रहेको छ ।
दम्पत्तिको नामंकनमा इनकम ट्याक्स रिटर्नले जे विवरण दिएको छ उसका अनुसार उनीहरुको वार्षिक आम्दानी २.८४ करोड रुपैया रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशः सरकारबाट बाहिरिने तयारीमा माओवादी
- 2 minutes ago

कास्की । गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीहरुले आज राजीनामा दिने तयारी गरेका छन् । आज मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेको बताइएको छ ।
सञ्चारकर्मी ताम्राकारको निधन
- 30 minutes ago

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
- 36 minutes ago

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।