कहिल्यै धन सम्पतिको कमी हुन नदिन के गर्ने ?
- शुक्रबार, १३ भदौ, २०७६
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।
बस्तु शास्त्रका अनुसार अनेक किसिमका रुख बिरुवा लगाउदा घर को नकारारात्मक उर्जा हटाउन मा मद्धत मिल्दछ।
बास्तु शास्त्र मा बोट बिरुवा लगाउने एउटा निश्चित दिशा हुने गर्दछ, यदि बोट बिरुवा सहि दिशा मा लगाउन सक्यो भने घरमा सुख शान्ति र समृद्धि भै रहनछ। गलत दिशामा लगाइयो भने यसको ज्यादै ठुलो नुक्सान पनि हुन सक्छ।
मोनी प्लान्टको बिरुवा घरको कुन दिशा मा लगाउने र कुन दिशामा न लगाउने आउनुस जानकारी लिनुसस् वास्तु शास्त्रका अनुसार घरमा मनि प्लान्टको बिरुवा उत्तर पूर्व दिशामा राख्नु हुदैन जसले गर्दा घरमा सम्पन्नाता टाडा भाग्ने र घर परिवार मा सधै कलह झगडा भै रहनेहुन्छ खटपट पैदा भइ रहन्छ।
मनि प्लान्टको लहरलाई जमिन मा फैलाउनु भन्दा कुनै दिवार को सहारा दिएर माथि अझै उभो चडाउनु पर्छ। यदि यसको लहर जमिन मा फैलियो भने धन प्राप्ति हुनुको सत्तामा उल्टै पैसा सम्पतिको नोक्सान हुनेछ।
मनी प्लान्ट लगाउने समय यो कुरा मा ध्यान दिनुस कि कैले पनि यसको पता सुक्न नपाओस, समय समयमा पानी अवस्य हाल्नु पर्दछ।
मनी प्लान्ट को बिरुवा घर को बाहिर भन्दा घर भित्र लगाउनु शुभ मानिन्छ। घरको भित्र मनी प्लांटको बिरुवा गमला अथवा काचको बोतलमा लगाउन सकिन्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सञ्चारकर्मी ताम्राकारको निधन
- 7 minutes ago

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
- 14 minutes ago

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 55 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।