विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !
- सोमबार, १७ चैत, २०७६
- 2 years ago
- नेपाल

सिड्नी । कोरोना भाईरसका कारण संसार नै ठप्प जस्तो भएको बेला विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि सरकारले नयाँ प्रावधान जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज बनाएको हो ।
आईतबारको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर बिना पनि विदेशमा रकम पठाउन सक्ने निर्णय गरेको हो । यसअघि शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर नभई विद्यार्थीका लागि पैसा पठाउन नपाइने व्यवस्था थियो ।
खास गरि अष्ट्रेलिया, अमेरिका, युरोपेली मुलक र जापानमा रहेका कतिपय नेपाली विद्यार्थीहरुले कोरोना भाइरसका कारण रोजगारी गुमाएकाले जिबिकोपार्जन र विश्वविद्यालयको शुल्क तिर्न समस्या भएको गुनासो बढेसँगै सरकारको यो निर्णय आएको छ ।
सरकारका प्रबक्ता युवराज खतिवडाले मन्त्री परिषदको बैठक पछि आयोजित पत्रकार भेटघाटमा बिदेशमा रहेका नेपाली बिद्यार्थीहरुलाइ खर्चको अभाब नहोस भन्नका लागि शिक्षा मन्त्रालयको नो अव्जेसन लेटर नभए पनि जीवन निर्वाहका लागि आवश्यक न्युनतम रकम नेपालबाट पठाउन दिने निर्णय भएको जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- 6 minutes ago

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- 13 minutes ago

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएको छ । दिल्ली पुलिसका अनुसार आरोपीको मानसिक अवस्था ठीक छैन।
अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त
- 14 minutes ago

काठमाडौँ। पूर्वराजदूत अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सञ्चार
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।