आजको मौसमः यी स्थानहरुमा भारी वर्षाको सम्भावना

  • मंगलबार, ६ असोज, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौं । हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

 

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षा भइरहेको छ ।

 

यस्तै आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज राती  देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश नं १ का १र२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'मुख्यमन्त्री ज्यु तपाईलाई लाज लाग्नुपर्ने'

  • 7 minutes ago
'मुख्यमन्त्री ज्यु तपाईलाई लाज लाग्नुपर्ने'

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेबीच एकपटक पुनः वाकयुद्ध चलेको छ । यसअघि पनि कंगनाले उद्धव ठाकरेलाई कडा शब्दमा आलोचना गरेकी थिइन् ।

कति छ आदित्य र उनको हुनेवाला श्रीमति श्वेताको सम्पत्ति ?

  • 24 minutes ago
कति छ आदित्य र उनको हुनेवाला श्रीमति श्वेताको सम्पत्ति ?

एजेन्सी । आदित्य नारायण झा यस वर्षको अन्त्यमा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुको भेट फिल्म सापितको सेटमा भएको थियो ।

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

  • 36 minutes ago
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

एजेन्सी । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।