युद्धमा मुर्छित बनेको युक्रेनले पाउने भयो ५० करोड युरो बराबरको सहयोग, युद्धमा नयाँ मोड आउन सक्ने !

Global IME
Norvic Hospital

एजेन्सी । युद्ध ट्याङ्क, अत्याधुनिक हतियार र गोलाबारुदको चर्को अभाव झेलिरहेको युक्रेनले युरोपेली युनियनबाट फेरि लाइफलाइन पाएको छ । 

 

युरोपेली संघले युक्रेनलाई ५० करोड युरोभन्दा बढीको सैन्य सहायता दिने घोषणा गरेको छ । जसका कारण रुस–युक्रेन युद्ध फेरि नयाँ मोडमा पुग्ने सम्भावना बढेको छ । यतिबेला रुसले युक्रेनमा फेरि प्रभुत्व जमाउन थालेको थियो ।

 

पुटिनले चाँडै युक्रेनसँग युद्ध जित्ने दाबी गरे। त्यसयता रुसले युक्रेनमाथि आक्रमणलाई तीव्र पारेको छ । अर्कोतर्फ युरोपेली युनियनले युद्धमा पराजय भोग्दै आएको युक्रेनलाई फेरि एकपटक सैन्य सहयोग दिएर प्रोत्साहन गरेको छ ।

 

युरोपेली संघले युक्रेनलाई दिने सैन्य सहायता थप बढाएर ५० करोड युरो (५४३ मिलियन डलर) पुर्याउनेछ। 

 

यसमा परराष्ट्रमन्त्रीले सहमति जनाएका छन् । युक्रेनी सेनाको तालिमका लागि ४५ मिलियन युरो उपलब्ध गराउने सम्झौता भएको सिन्ह्वा समाचार एजेन्सीले ईयूका विदेश प्रमुख जोसेप बोरेललाई उद्धृत गर्दै बताएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

  • 9 minutes ago
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • 11 minutes ago
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन

राहुल गान्धीको सांसद पद खारेज

  • 14 minutes ago
राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।