लण्डनमा नेपाली सेफको हत्या

  • बुधबार, २९ पुष, २०७७
  • 1 week ago
  • युके

लण्डन । लण्डनमा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राति सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका ३५ वर्षीय सेफ विक्रम केसीको हत्या भएको हो । 

 

रेष्टुरेन्टबाट काम गरेर फर्किइरहेको बेला केसीलाई अपरिचित युवाले हत्या गरेको हो । केसी र करिब २१ वर्षीय युवाबीच सामान्य वादविवाद भएको थियो । स्थानीय समयअनुसार १० बजेतिर लण्डन इस्टकोट स्टेशन अगाडि अपरिचित युवा र केसीबीच झडप हुँदा हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिएका छन् ।

 

हत्या गर्ने युवा प्रहरीको हिरासतमा छन् । लण्डन प्रहरीले घट्नाबारे अनुसन्धान शुरु गरेको छ ।

 

केसी भारत, कुवेत हुँदै सन् २००७ मा लण्डन आएका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बलिउडका ती अभिनेत्रीहरु जसले हिरोसँग नभई भिलेनसँग विवाह गरे

  • 4 minutes ago
बलिउडका ती अभिनेत्रीहरु जसले हिरोसँग नभई भिलेनसँग विवाह गरे

एजेन्सी । बलिउड इन्डस्ट्रीका कैयौं अभिनेत्रीहरुले कलाकारसँग नै बिहे गरेका छन् । तीमध्ये कसैले पर्दामा हिरोको भूमिकामा देखा पर्नेसँग नभई भिलेनको भूमिकामा देखा पर्ने कलाकारसँग बिहे गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा

  • 4 minutes ago
पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

  • 7 minutes ago
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।