संसारकै धनी व्यक्ति मुसा, कति थियो सम्पत्ति ?
- मंगलबार, १९ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।
मिडिया रिपोर्टका अनुसार उनी हालसम्मकै सबैभन्दा धनी व्यक्ति रहेको थिए । उनीसँग ४०० बिलियन डलर सम्पत्ति रहेको अनुमान गरिएको थियो ।
यो सम्पत्ति हालका विश्वकै धनी अमेजनका मालिक जेफ बेजोसकोभन्दा लगभग डबल भन्दा पनि बढी हो । मनसा मुसाको सम्पत्ति प्राय नुन र सुनबाट जोडिने गथ्र्यो ।
सन् १३१२ मा उनी शासन सत्ता सम्हालेका थिए । उनी मुस्लिम थिए । त्यही भएका कारण उनी विशेष पाँच खम्बाका रुच िदिने गर्थे । धार्मिक हिसाबले पनि उनी उत्तिकै दयावान रहेको बताइन्छ ।
जब उनी हजका लागि यात्रामा निस्किए तब उनीसँग ६० हजार व्यक्तिहरु साथमा रहेका थिए । त्यस्तै उनले २१ हजार किलो ग्राम सुन लिएर गएका थिए । त्यस यात्रामा उनले १ सय हात्ती र ८० उँट लिएर गएका थिए । उनले यो सबै प्रवन्ध खाने कुरा जुटाउनका लागि गरेका थिए ।
उनले निकै दयावान् थिए । जब उनी तीर्थयात्रामा निस्किएका थिए तब उनले अथाह सुन दान गरेका थिए । यसको असर कायरोको अर्थतन्त्रमा वर्षौसम्म परेको बताइन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 19 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 22 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 40 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।