'नागालाई डिभोर्स गरेर मसँग बिहे गर...’ जब एक व्यक्तिले सामन्था प्रभुलाई यस्तो सल्लाह दिएका थिए
- बिहीबार, १ मंसिर, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित नायिका सामन्था रुथ प्रभु आफ्नो फिल्मी जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् ।
गत वर्ष उनी र उनका श्रीमान् नागा चैतन्यले दुवै एकअर्काबाट अलग भएको खुलासा गरेपछि अभिनेत्रीले निकै चर्चा सिजना गरेकी थिइन् ।
नागा र सामन्था अहिले पनि सम्बन्धविच्छेदका कारण चर्चामा छन् ।
जब सामन्था र नागा एकअर्कासँग वैवाहिक सम्बन्धमा थिए, तब एक व्यक्तिले सामन्थालाई आफुसँग विवाह गर्न र उनको पति अर्थात् नागासँग सम्बन्ध विच्छेद गर्न भनेका थिए। यो भन्ने व्यक्ति सामन्थाको डाइ हार्ट फ्यान थिए।
यो कुरा सन् २०२० को हो । सामन्थाले आफ्नो इन्स्टाग्राममा सेतो पोशाकमा आफ्नो तस्विर शेयर गरेकी थिइन् । उक्त तस्बिरमा लेखिएको थियो, ‘फिलिंग गुड।’ सामन्थाको यो तस्विरमा कमेन्ट गर्दै उनका एक फ्यानले उनीसँग विवाह गर्न आग्रह गरेका थिए । ती फ्यानले लेखेका छन्, ‘तिमी आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गर, त्यसपछि हामी दुवैले विवाह गर्नेछाँ ।
सामन्थाले पनि ती फ्यानलाई निकै रमाइलो ढंगले जवाफ दिइन् । उसले जवाफमा लेखिन्, ‘यो गाह्रो छ, तर एउटा काम गर, चैतन्यलाई सोध ।'
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 27 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 38 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।