राजीनामा दिएर सम्पर्कविहीन भएका नारायणकाजी जुटे गाेप्य छलफलमा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता पदबाट राजीनामा दिएपछि नेता नारायणकाजी श्रेष्ठ शीर्ष नेताहरूसँग सम्पर्कविहीन भएका छन् ।

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिए पनि उनी नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।

 

स्रोतहरूका अनुसार प्रवक्ता पदबाट राजीनामा दिएपछि नेता श्रेष्ठ पार्टीमै नरहने योजना बनाइरहेका छन् । गत शनिबार केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिए लगत्तै बाहिरिएका श्रेष्ठ आफुनिकट नेताहरूसँग थोरै समय कुरा गरी सम्पर्कविहीन भएका हुन् ।

 

सही कुराको पक्षमा लाग्दा पार्टीबाट हप्कीदप्की खानुभन्दा पार्टीबाट अलग्गिए राम्रो हुने सोचमा नेता श्रेष्ठ रहेको बताइएको छ । जसकारण उनले यस विषयमा गोप्य रुपमा छलफल गरिरहेका छन् ।

 

नेता श्रेष्ठ पार्टीका शीर्ष नेताहरूसँग सम्पर्क नगरेर आफु निकटका नेताहरुसँग छलफलमा जुटेको स्रोतको भनार्इ छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।