नवरात्रिमा राशिअनुसार गर्नुस् यो विधि, हरेक काममा मिल्नेछ सफलता

प्रतिकात्मक तस्बिर

एजेन्सी । नाै दिनसम्म नवदुर्गा भवानीको पूजा आरधना गरी मनाइने यस पर्वमा दुर्गा भवानीलाई खुशी बनाएर धर्म प्राप्त गरिने विश्वास रहँदै आएको छ । अन्य पर्व र संस्कृति जस्तै यो पर्वमा गरिने पूजा आरधनाको विधि फरक छ ।

 

हिन्दु धर्म परम्पराका अनुसार बाह्र राशिहरुले दुर्गा भवानीको पूजा कसरी गर्ने विधि यहाँ उल्लेख गरिएको छ ।

 

मेष राशि

मेष राशि भएकाले स्कन्दमाताको पूजा आरधना गर्नुपर्दछ । साथै दुर्गा सप्तशती वा दुर्गा चालीसाको पूजा गर्नुपर्छ ।

 

वृष राशि

यो राशि भएकाहरुले देवीको महागौरी स्वरुपको पूजा गर्नुपर्छ । साथै ललिता सहस्त्रनाम पाठ गर्नुपर्छ ।

 

मिथुन राशि

मिथुन राशि भएकाहरुले नवदुर्गा भवानीलाई प्रसन्न बनाउन देवीको यन्त्रको स्थापना गरी माता ब्रम्हचारिणीको पूजा गर्नुपर्छ ।

 

कर्कट राशि

यी राशि भएकाहरुले माता शैलपुत्रीको उपसना गरी लक्ष्मी सहस्त्रनाम पाठ गरे लाभ मिल्नेछ ।

 

सिहं राशि

यी राशिका मानिसलाई माता कुष्मान्डाको पूजा गरे विषेश फल प्राप्त हुनेछ । साथै दुर्गा मन्त्रको जप गर्नुपर्नेछ ।

 

कन्या राशि

यी राशिका मानिसहरुले माता ब्रम्हाचारिणीको पूजा गरी लक्ष्मी मन्त्र विधिविधान पूर्वक जप गर्नुपर्ने हुन्छ ।

 

तुला राशि

यो राशिका मानिसहरुले महागौरीको पूजा पाठ गरे लाभ मिल्नेछ साथै काली चालिसा पाठ गर्नुपर्नेछ ।

 

वृश्चिक राशि

दर्गा सप्तशतीको पाठ गरी स्कन्दमाताको पूजा आरधना गरे शुभ फल मिल्नेछ ।

 

धनु राशि

यी राशि भएका मासिहरुले माता चन्द्रघण्टाको पूजा आरधना गरी मन्त्र जप गरे लाभ मिल्नेछ ।

 

मकर राशि

यी राशिका मानिसहरुले महाकालीको पूजा गरी नर्वाण मन्त्र जप गर्नुपर्ने हुन्छ ।

 

कुम्भ राशि

यो राशिका मानिसहरुले माता कालरात्रिकी पूजा आरधना गरी हरेक दिन देवी कवचको पाठ गर्नाले शुभ फल प्राप्त हुनेछ ।

 

मीन राशि

यी राशिका मानिसले माता चन्द्घण्टाको पूजा गरी बेसारको माला लगाएर बंगलामुखी मन्त्र पाठ गर्नुपर्दछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 6 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 8 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 13 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।