Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु

ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु


काठमाडौँ। ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ५ लेलेमा विद्युत्को तार चुडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु भएको हो।

महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार लेले महादेवखोला सौराहा भञ्ज्याङमा बिहानै छाता ओडेर गन्तव्यतर्फ जाने क्रममा स्थानीय २६ बर्षिय राजु तामाङको मृत्यु भएको हो।

रातको समयमा हाइ भोल्टेजले चुडिएर बाटोमा लतारिएको तारमा उनी अल्झदा करेन्ट लागेको प्रहरीको भनाई छ।

उनको शव प्ररहीले पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाएको छ।

स्थानीयहरुले विद्युत प्राधिकरणले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

Techie IT