शान्ति स्थानपनाको लागि कंगो जान ठिक्क परेका एक सेनाद्वारा सुसाइड

Global IME
Norvic Hospital
सांकेतिक फाेटाे

काठमाडौं । शन्ति स्थापनार्थ कंगो जान ठिक्क परेका पशुपतिप्रसाद गणका एकजना नायकले गत शुक्रबार राति कञ्चटमा गोली हानेर आफ्नो प्राणपखेरु आफैं उडाएका छन् । फौजभित्र विदेशको मिसनमा छनौट हुनु आर्थिक आर्जनका दृष्टिले पनि आकर्षक मानिन्छ । 

 

तर, त्यस्तो अवसर पाएका सैनिकलेसमेत आफैँलाई निक सिध्याए ? यसबारे छानबिन चलिरहेको छ । 

 

सेनामा जागिर खाएका मानिसमा यसअघि पनि बेला–बेलामा मानसिक समस्या देखिने गरेको थियो । जस्तो कि, सन् १९८५ मा सेनाको स्काईभ्यान दुर्घटना हुँदा विभत्स लाश देखेर कतिपय सिपनही मर्न भनी चिउँढडोमा बन्दुक तेस्र्याए । कतिपयले प्राणपखेरु उर्डा । उता एक सय ५० का लागि भर्ना छनौट आवेदन खुलेकोमा चार हराजले अवेदन दिँदा १९ जनामात्रै उत्रिर्ण भएका छन् । सेनाको इतिहासमा सम्भवतः यो पहिलो घटना

हुनुपर्छ, यति थोरै परीक्षार्थी उत्तीर्ण भएको । आजको जनआस्था साप्ताहिकबाट । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 8 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।