पूर्वआइजीपी चन्द र ठेकेदार भारती अझै ‘फरार’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । नेपाल प्रहरीको लागि सुडान मिसनका लागि एपीसी ‘आर्म पर्सनल क्यारियर) खरिदका क्रममा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका ३ पूर्वआइजीपीमध्ये ओमविक्रम राणा र हेमबहादुर गुरुङले सर्वोच्च अदालतको फैसला अुनसार कैद र जरिवाना तिरी मुक्त भइसकेका छन् । तर अर्को आइजीपी रमेश चन्द ठकुरी भने अझै कानुनतः फरार नै छन् । 

 

अदालतको फैसलापछि उनी २०७५ को दशैंतिहारदेखि बीचमा छोरीको विवाहमा काठमाडौँमै आए पनि प्रहरीले देखेको नदेख्यै गरेको थियो । उनी कन्चनपुर नजिक भारतको नैनीतालमा बस्ने र बेलाबेलामा कन्चनपुरमा आतेजाते गर्दैआएका छन् । उनका धेरै नातेदार मन्चनपुरमा बस्ने भएकाले उनी आउने जाने गरिरहन्छन् । स्रोतका अनुसार कहिलेकाँही पर्यटकको रुपमा उनी थाइल्याण्डमा गएर पनि दिन बिताउने गरेका छन् ।

 

पूर्वआइजीपी राणा र गुरुङ बेलैमा अदालतमा हाजिर भएर कैद भुक्तान गरेर रिहा भइसकेपछि उनी पनि ढिला गरेकोमा पछुतो मान्न थालेका छन् । राणा र गुरुङसँगै  अदालतमा हाजिर भएको भए चन्द २० प्रतिशत कैद मिनाह हुँदा ९ महिनामै २०७४ फागुनमै रिहा हुने थिए । आजको साँघु साप्ताहिकबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 7 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।