प्रहरीलाई सौतेनी व्यवहार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाडौँ । दिनमा सात घण्टा काम गर्ने निजमाती कर्मचारीले शतप्रतिशतसम्म भत्ता खान्छन् । अझै निरीक्षण र बैठक भत्ता छुट्टै  छ । तर,  दिनमा १६ घण्टासम्म सडकमा खटिने ट्राफिक प्रहरीलाई भने राज्यले सौतेनी व्यवहार गरेको छ । 

 

अर्थ मन्त्रालयका कर्मचारीले विभेदका कारण यतिबेला प्रहरीको मनोबल खस्किएको छ । निजामती कर्मचारीलाई शतप्रतिशत भत्ता दिइँदा दिनमा १६ घण्टासम्म सडकमा खटिने ट्राफिक प्रहरीलाई पनि दिइनुपर्ने आवाज उठ्दै आएको थियो । गृहले जवान र हवल्दारलाई तलबको ३५ प्रतिशतसम्म भत्ता दिन प्रस्ताव गरेको थियो । तर, अर्थले त्यसलाई कटौती गरेको छ । जवान र हवल्दारलाई २५ प्रतिशत, सई र असईलाई २० प्रतिशत तथा इन्सपेक्टर र डीएसपीलाई १५ प्रतिशत भत्ता दिने अर्थले सहमति दिएको छ । डीएसपीभन्दा माथिल्लो तहका ट्राफिक प्रहरीले भत्ता नपाउने भएका छन् । हाल जवानको तलब १८ हजार सात सय ३० रुपैयाँ छ । जसअनुसार उनीहरुले मासिक चार हजार ६ सय ८२ रुपैयाँमा प्रोत्साहन भत्ता पाउनेछन् । 

 

सरकारले करिब दुई दर्जन सरकारी कार्यालयका कर्मचारीका लागि शतप्रतिशतसम्म भत्ताा दिने निर्णय गरिसकेको छ । अदालत, अख्तियारमा एक घण्टा थप काम गरेकै आधारमा शतप्रतिशतसम्म भत्ता दिइएको छ । तर, धुलो र धुवाँमा दिनभर सडकमा उभिएर ड्युटी गर्ने ट्राफिकलाई दिइने भत्तामा भने विभेद भएको छ । आजको दृष्टि साप्ताहिकबाट । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।