Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलच्याम्पियन्स लिगः बायर्न विजयी, कोपेनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित

च्याम्पियन्स लिगः बायर्न विजयी, कोपेनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित


एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा बायर्न म्युनिखले गालाटसारेलाई २-१ गोलले पराजित गरेको छ । बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नले कठिन जित हात पारेको हो ।

बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । गालाटसारेका लागि बकम्बुले एकमात्र गोल गरे ।

यो जितसँगै बायर्न समुह ए को शिर्ष स्थानमा रहेको छ । समुह चरणका खेलमा अपराजित रहेको बायर्नको १२ अंक रहेको छ । गालाटसारे ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै यसै समुहको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई कोपनहेगन क्लबले ४-३ गोलले पराजित गरेको छ ।

कोपेनहेगनका लागि इलयुनोसी, गनक्लेभ्स, लेरागेर र बर्डजीले एकएक गोल गरे । म्यानुका लागि होजुयाण्डले दुई गोल गरे भने ब्रुनो फर्नानडेजले एकमात्र गोल गरे ।

यो हारसँगै म्यानु ३ अंकका साथ चौथो स्थानमा छ । कोपेनहेगन चार अंकका साथ दोस्रो स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

Techie IT