राष्ट्रिय खेलको प्रवर्दन गर्न सिड्नीमा भलिबल प्रतियोगिता हुने
- बिहीबार, ८ कार्तिक, २०७५
- 4 years ago
- खेल
- अष्ट्रेलिया

सिड्नी । "नेपालीहरु बिच ऐक्यबद्धता, खेलकुदको आवश्यकता तथा ’’राष्ट्रिय खेलको सम्वर्दन, परदेशमा प्रवर्दन" भन्ने मुल सन्देशका साथ सिड्नीमा नेपाली खेलाडिहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरा भलिबल क्लबको आयोजनामा अस्ट्रेलियन नेसनल स्पोर्ट क्लव पन्चवल रोड लेकम्बामा अक्टोवर २८ र नोभेम्बर ४ का दिन यो प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगितामा अष्ट्रेलियमा क्रियाशिल नेपाली समुदायका आठ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक अर्जनु गुरुङले नेपालीपत्रलाई बताए ।
प्रतियोगितामा बिजेता र उपबिजेताहुने टिमले अष्ट्रेलियन डलर नगद पुरस्कार, ट्रफी, मेडल, खसि र अन्य पुरस्कार प्राप्त गर्नेछन साथै अनुसाशित टिमले पनि आकर्षक ट्रफी पाउनेछ्न । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरुका लागि उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर एवं उत्कृष्ट खेलाडी जस्ता ट्रफीको समेत व्यवस्था गरिएको प्रतियोगिताका संयोजक गुरुङले जानकारी दिए ।
बिश्व भबिल महासंघको नियम अनुसारनै बिदेशी रेफ्रि सँग सह्कार्य गरि खेलाइने राष्ट्रिय रेफ्रिद्वय राजकुमार अधिकारी र चक्मान पुनले जानकारी दिए ।
ग्लोबल कन्सल्टेन्सीको प्रस्तुति र होम्स कलेजको मुख्य प्रायोजनमा यो प्रतियोगिता हुन लागेको हो । नेपाल सरकारले गएको बर्ष भलिबललाई राष्ट्रिय खेल घोषणा गरको थियो
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 20 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 25 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 44 minutes ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।