कांग्रेसमा गूटगत समूहको यस्तो दाउ
- शुक्रबार, १ आषाढ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । नेपाली कांग्रेस संसद्को प्रमुख प्रतिपक्षी दल । तर, निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि रन्थनिएको कांग्रेस नेर्ततव अझै उठ्न सकेको छैन ।
हारको जिम्मा कसले लिने भन्ने विवादमा रुमल्लिएको कांग्रेस यति लामो समयसम्म पनि आन्तरिक विवादमै अल्झेको छ । खासगरी पार्टी सभापति शेरबहादुर देउवाको हारको जिम्मेवारी लिन नमान्दा कांग्रेसभित्रको विभाजनको रेखा तल्लो निकायसम्मै पुगेको हो ।
केन्द्रीय समितिमै हारको जिम्मेवारी कसले लिने भन्नेमा नेताहरुबीच एकअर्कामा हिलो छ्यापाछ्याप भएको थियो । एकपछि अर्को गर्दै पेचिलो बन्दै गएको विवाद एक महिना केन्द्रीय समिति बैठकमा छलफल हुँदा पनि टुंगोमा पुगेन । असार ५ गतेसम्म मकवानपुरमा हुने जिल्ला सभापति भेलामा पनि नेताहरु निर्वाचनमा पराजित हुनुमा एकअर्कामाथि दोषरोपण गर्नमै केन्द्रित हुने लक्षण देखिएको छ ।
संगठन निर्माण, विधान संशोधनलगायतका विषयमा जिल्ला सभापतिहरुको सुझाव लिन हेटौंडा भेला बेलाएको भनिए पनि गुटगत दाउ उत्तिकै देखिएको छ । उभापति देउवा र नेता पौडmे समूह दलको १४ औं महाधिवेसनको परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्ट भन्ने राणनीतिमा छन् । दुवै पक्ष एकअर्काको कमजोरी खोतल्दै आफू र आफ्नो गुटको बचाउमा लागेका छन् । आजको विमर्श साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 19 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 55 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।