अब झुर सिनेमा बनाउनेका दिन गए
- शुक्रबार, ४ साउन, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौं । झुर चलचित्र बनाउने अनि करोडौंको व्यापार भनी प्रचार गरी नयाँ निर्मार्तालाई झुक्याउने चलचित्रकर्मीका दिन अब सकसपूर्ण हुने भएको छ । सरकारले चलचित्र क्षेत्रमा मंगलबारदेखि ई टिकेटिङ र बक्स अफिस प्रणाली लागू गरेपछि भने निर्माता झुक्याउनेको दिन गएको संकेत आएको हो ।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि बक्स अफिस लागू गर्नुपर्ने माग उठ्दै आएको थियो । चलचित्र क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं कारोबारलाई पारदर्शी बनाउने विश्वककिा कारण पनि यसको माग बढेको हो । साथै, बक्स अफिस लागू भएपछि कलाकारिता क्षेत्रको प्रबद्र्धनमा सहयोग पुग्ने र राजश्व पनि बढ्ने देखिन्छ । बक्स अफिस कार्यान्वयनमा आएपछि चलचित्र क्षेत्रमा भएका विकृतिमा सुधार आउने देखिन्छ । यो प्रणालीसँगै आगामी दिनमा यस क्षेत्र पारदर्शी एवं जिम्मेवार भए र अघि बढ्ने सम्भावना बढेको छ ।
बक्स अफिस अबदेखि राजधानीको सबै हलमा लागू भएको छ भने राजधानी बाहिरका हलमा माघदेखि लागू हुनेछ । उक्त प्रणाली जडान भएपछि प्रत्येका सिंगल र मल्टिप्लेकका हलका सबै तथ्यांक एउटै सर्भरमा र सफ्टवेयरमा आउाछ । यसो हुँदा निर्माताले आफ्नो चलचित्रको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्ने भएका छन् । बक्स अफिस सर्भरको पँहुच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यलयमा हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 1 minute ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 2 minutes ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
- 5 minutes ago

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।