अब झुर सिनेमा बनाउनेका दिन गए

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । झुर चलचित्र बनाउने अनि करोडौंको व्यापार भनी प्रचार गरी नयाँ निर्मार्तालाई झुक्याउने चलचित्रकर्मीका दिन अब सकसपूर्ण हुने भएको छ ।  सरकारले चलचित्र क्षेत्रमा मंगलबारदेखि ई टिकेटिङ र बक्स अफिस प्रणाली लागू गरेपछि भने निर्माता झुक्याउनेको दिन गएको संकेत आएको हो । 

 

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि बक्स अफिस लागू गर्नुपर्ने माग उठ्दै आएको थियो । चलचित्र क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं कारोबारलाई पारदर्शी बनाउने विश्वककिा कारण पनि यसको माग बढेको हो । साथै, बक्स अफिस लागू भएपछि कलाकारिता क्षेत्रको प्रबद्र्धनमा सहयोग पुग्ने र राजश्व पनि बढ्ने देखिन्छ । बक्स अफिस कार्यान्वयनमा आएपछि चलचित्र क्षेत्रमा भएका विकृतिमा सुधार आउने देखिन्छ । यो प्रणालीसँगै आगामी दिनमा यस क्षेत्र पारदर्शी एवं जिम्मेवार भए र अघि बढ्ने सम्भावना बढेको छ ।

 

बक्स अफिस अबदेखि राजधानीको सबै हलमा लागू भएको छ भने राजधानी बाहिरका हलमा माघदेखि लागू हुनेछ । उक्त प्रणाली जडान भएपछि प्रत्येका सिंगल र मल्टिप्लेकका हलका सबै तथ्यांक एउटै सर्भरमा र सफ्टवेयरमा आउाछ । यसो हुँदा निर्माताले आफ्नो चलचित्रको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्ने भएका छन् । बक्स अफिस सर्भरको पँहुच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यलयमा हुनेछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका

  • 1 minute ago
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

  • 2 minutes ago
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

  • 5 minutes ago
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।