कहाँ छापिन्छ नेपाली नोट ?

काठमाडौँ । नेपालमा पहिलो पटक पैसाको चलन तत्कालिन राजा मानदेवबाट शुरु भएको हो । उक्त समयमा कागजी नोटहरु भन्दा पनि सिक्काहरु प्रचलनमा रहेका थिए । सन् १९४५ मा राजा त्रिभुवनको पालामा पहिलो पटक कागजी नोट प्रचलनमा आएको हो । उक्त नोटलाई भारतको नासिकस्थित इन्डिया सेक्युरिटी प्रेशमा छापिएको हो । 

 

नेपाली नोटहरु भारत, चीन, जर्मनी, अष्ट्रेलिया, ब्रिटेन, इन्डोनेसिया लगायतका मुलुकहरुमा छाप्ने गरिएको थियो । यदी नेपाल राष्ट्र बैंकले नयाँ नोट तथा सिक्काहरु छाप्नुपरेको खण्डमा अन्तर्राष्ट्रिय रुपमा एउटा टेन्डरको आह्वान गर्दर्छ र टेन्डर भर्ने कम्पनीहरुमध्येबाट उपयसक्त एकलाई उक्त जिम्मेवारी दिन्छ ।

 

पाँच रुपैयाँ, एक सय रुपैयाँ तथा एक हजार रुपैयाँको नोट तथा एक रुपैयाँ तथा दुई रुपैयाँको सिक्का चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ । २० रुपैयाँ, ५० रुपैयाँ तथा ५ सय रुपैयाँको नोट इन्डोनेसियाको पेरुम पेरुरीमा छाप्ने गरिएको छ । त्यस्तै, १० रुपैयाँको पोलिमर नोट अष्ट्रेलियामा छाप्ने गरिएको भए पनि हाल फ्रान्समा छाप्ने गरिएको छ । 

 

केही वर्षअघि प्रचलनमा आएका २५ रुपैयाँ, २५० रुपैयाँ, दुई रुपैयाँ तथा एक रुपैयाँका नोटहरु भने प्रचलनमा आएका छैनन् । 

 

यस्ता नोटहरु कटन तथा नाइलनबाट बनेका हुन्छन् । तर, नेपाली सिक्काहरु स्टिलबाट बनेका हुन्छन् । तर, बाहिरबाट भने बाहिरबाट त्यसलाई पित्तलले कोटिङ गरिएको हुन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

  • 1 minute ago
ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

  • 3 minutes ago
‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा यो शब्द

निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

  • 18 minutes ago
निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको दाबी गरेका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगल



पर्यटन

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।