बल्छी धुर्बे र रविनलाई घरबेटीले किचकिच गरेपछि...

Global IME
Norvic Hospital

काठमाडौँ । लोकगीतका लोकप्रिय सर्जक रविन लामिछानेको उत्कृष्ट सिर्जना रहेको ‘किचकिचे घरबेटी’ बोलको गीत सार्वजनिक भएको छ । 

 

पछिल्लो समय काठमाडौँमा डेरा गरी बस्नेहरुले भोगेका दुख र पीडालाई समेटेर तयार पारिएका गीतका सम्पूर्ण पक्ष निकै सबल रहेका छन् । 

 

घर भाडामा बस्ने र घरबेटीबीचको सम्बन्ध र व्यवहार अनि समस्यालाई गीतमा व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको यस गीतको भिडियोलाई सामाजिक सञ्जाल यूट्युवमा २४ घण्टा नबित्दै अर्थात यो समाचार तयार पार्दासम्म ६८ हजार ७ सय ६३ जनाले हेरिसकेका छन् । 

 

सर्जक रविन लामिछानेले गीत समसामयिक सन्दर्भमा गीत बनेको हुँदा धेरैले मन पराउनेमा आशावादी भएको बताएका छन् । 

 

गीतमा भाडामा बस्नेको रुपमा आवाज रविन लामिछाने,भाडामा बस्ने केटीको आवाजमा चिजा तामाङले र घरबेटीको रुपमा राजु ढकाललको आवाज सुन्न सकिन्छ । गीतको लय, शब्द रविन स्वयमले बनाएका हुन ।

 

दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा सुरविर पण्डित,मरिजमान श्रेष्ठ,रविन लामिछाने र जानुका पौडेलको अभिनय रहेको छ ।

 

भिडियो हेर्नुहोस्ः 

?wmode=opaque&theme=dark" frameborder="0" allowfullscreen>

 

 

 

 

 

 

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 48 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।