राती एक्लै पारेर महिलाको स्तन समात्ने किशोर प्रहरी फन्दामा

Global IME
Norvic Hospital

काठमाडौं । हङकङको क्वाइचुङमा राती एक्लै भएको मौका पारेर महिलाको शरीरका अंग समात्ने र यौन दुव्र्यवहार गर्ने १७ वर्षीय किशोरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

 

गत दुई साताभित्र क्वाइचुङको शेक लेइ इस्टेटमा राती एक्लै हिंडिरहेका महिलामाथि यौन आक्रमण गर्ने ती किशोरलाई शुक्रबार साँझ उनको क्वाइचुङस्थित घरबाट पक्राउ गरी प्रहरी कष्टडीमा राखिएको छ ।

 

सेकेण्डरी स्कुलमा अध्ययनरत १७ वर्षीय किशोर हङकङ आइडी भएका व्यक्ति हुन्, जसले गत दुई सातामा २० देखि ३५ वर्षका महिलामाथि राती एक्लै हिंडिरहेको मौका पारेर यौन आक्रमण गरेको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

 

पछिल्लो आक्रमण गत बुधबार राती ११ः३० बजे भएको थियो, जति बेला ती किशोरले एक्लै हिंडिरेहेकी महिलाको स्तन समातेर भागेका थिए । 

 

सिसिटिभिको भिडियो हेरेर ती किशोरलाई पक्राउ गर्न प्रहरी सफल भएको हो, जसको घरबाट पीडित महिलाले बताए अनुसारका कपडा पनि प्रमाणका रुपमा संकलन गरिएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 13 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 16 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 34 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।