ढिकी–जाँतो सम्झाउँदै साहित्यकार नेपाल

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । गीत अनि गजलमा रमाउने साहित्यकार नारायण नेपाल ढिकी–जाँतो सम्झाउँदै एउटा अर्को गीत लिएर दर्शक तथा श्रोतामाझ विद्युतीय तरङ्गमा फेरि आएका छन् ।

 

निज राईले सङ्गीत दिएको दशैं–तिहार’ बोलको गीत हाइलाइट नेपालको लिङ्कमा युटुबमा सार्वजनिक भएको छ । 

 

सन्दीप कटुवाल र दीलकुमारी श्रेष्ठको स्वर रहेको यस गीतको म्यूजिक भिडियोमा ‘जल्वा क्रु’ को अभिनय प्रस्तुति देख्न सकिन्छ । 

 

धर्म राई सुमनले निर्देशन गरेको यस गीत गाउँ–शहर ब्युँझाउन अनि मौलिक संस्कार र यसको पहिचान कायम राख्न मद्दतगार हुने गीतकारको कथन छ ।

 

यस्ता सिर्जनाले चलिआएको संस्कारप्रति सम्बन्धित सबैलाई उर्जा दिने र उमङ्ग भर्ने उनको विश्वास रहेको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 12 minutes ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

  • 23 minutes ago
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

  • 37 minutes ago
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।