'नेयमारको भविष्य बार्सिलोनामा सकियो, रियल मड्रिड जादाँ हुन्छ'

  • शनिबार, ७ बैशाख, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । यदी पिएसजीका स्टार खेलाडी नेयमारको भविष्य पिएसजीमा छैन भने उनको भविष्य रियल मड्रिडमा हुन सक्ने बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तेमाउले बताएका छन् । 

 

उनले एक कार्यक्रममा भनेका छन्,‘नेयमारभन्दा डेम्बेले उत्कृष्ट खेलाडी  हुन् ।’ यो भनाइले पनि उनी नेयमारलाई क्लबमा पुनः अनुबन्ध गर्ने मनस्थितिमा छैनन् ।

 

उनी क्लबमा रहेका युवा खेलाडीको प्रदर्शनदेखि खुसी रहेका छन् । यस सिजन उच्च फर्ममा देखिएका डेम्बेलेले क्लबमा राम्रो प्रभाव जमाउन सफल भएका छन् । बार्सिलोना फर्कने नेयमारको सम्भावना सकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

डेम्बेले र कोटिन्हो क्लबमा रहिन्जेल नेयमार फर्कने सम्भावना नरहेको उनले बताएका छन् । उनलाई यो भनिरहँदा कुनै पछुतो नरहेको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।  

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 1 hour ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।