राति निन्द्रा लाग्दैन ?

सांकेतिक फोटो

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ । 

 

१. योग 

योगले मनलाई शान्त राख्दै तपाइको पूरा शरीरमा आराम दिन्छ । जसले तपाइलाई निद्रा जगाउन मद्दत गर्छ ।

 

२. लेभेन्डर तेल

लेभेन्डर तेललाई सुँघ्ने तथा आफ्नो सिरानीमा यो तेललाई राखेर यस्को बास्ना लिएमा निद्रा जगाउँछ ।

 

३. मसाज गर्ने

मसाज गर्नाले शरीरलाई आराम मिल्छ । थकानलाई हटाउँदै यसले निद्रा जगाउन सहयोग गर्छ ।

 

४. अत्यधिक म्याग्नेशियम लिने

तपाईले अनिद्राको उपचारको लागि आफ्नो खानामा बदलाव गर्न सक्नुहुन्छ । आफ्नो खानामा अत्यधिक म्याग्नेशियम सेवन गरेमा अनिद्रालाई हटाउँछ । तर एकैपटक अत्यधिक म्याग्नेशियम लिएमा यसले बेफाइदा समेत गर्छ । जसकारण नियमित म्याग्नेशियम लिनुपर्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

  • 58 minutes ago
प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

  • 1 hour ago
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिए

बेलायतले पनि नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने

  • 1 hour ago
बेलायतले पनि नेपाललाई  कोरोना भ्याक्सिन उपलब्ध गराउने

काठमाडौं । नेपाललाई बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।



पर्यटन

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।