निलो जिन्स लगाउन प्रतिबन्धित रहेको उत्तर कोरियाको १० अनौठा कानुन
- शनिबार, १ चैत, २०७६
- 2 years ago
- विचित्र विश्व

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।
१.उत्तर कोरिया मात्र विश्वमा यस्तो देश हो जहाँ शासन मृत व्यक्तिको नाममा चलाइएको छ । उत्तर कोरियामा किम सुंगको नाममा शासन चलाइन्छ ।
२. तपाई टेलिभिजनमा सरकारले जे देखाउँछ, त्यहि मात्र देख्न सक्नुुहुन्छ ।
३. उत्तर कोरियामा यस्तो नियम रहेको छ, तपाईले ८ जुलाई तथा १७ डिसेम्बरमा चाडपर्व तथा खुसीयाली मनाउन सक्नुहुन्न ।
४. हरेक घरमा सरकारबाट नियन्त्रीत रेडियो लगाइएको छ, जुन नागरिकले यस रेडियोलाई बन्द गर्न सक्दैनन् ।
५. उत्तर कोरियामा घरमा बाइबल राख्न मनाही छ । यदि कसैले राखेको पाइएमा कडा सजाय भोग्नुपर्छ ।
६. उत्तर कोरियाली नागरिकले सरकारी मान्यता अनुसारको हेयरस्टाइल राख्नु पर्छ । जसमा २८ हेयरस्टाइल पर्दछन् । महिलाका लागि १८ तथा पुरुषका लागि १० हेयरस्टाइल रहेका छन् । सरकारका अनुसार तानाशाह किम जोंगको हेयरस्टाइल सबैभन्दा उत्कृष्ट रहेको छ ।
७. उत्तर कोरियामा कर्मचारीहरुले सात दिननै काम गर्नुपर्छ । ६ दिन काम गरेबापत उनिहरुलाई तलब मिल्नुका साथै सातौं दिनमा बिना तलब काम गरेर राष्ट्रको प्रगतिमा योगदान दिन्छन् ।
८. पछिल्लो ६१ वर्षमा उत्तर कोरियामा जम्मा २ जना दक्षिण कोरियाका नागरिक बस्नका लागि आएका छन् । जबकी २३,००० मानिस दक्षिण कोरिया बस्न गएका छन् भने उनिहरुलाई देशद्रोहको मुद्धा लागेको छ ।
९. उत्तर कोरियामा कसैले ‘ब्लु जिन्स’ लगाउन पाउँदैनन् । यसको पछाडिको कारण यहाँको सरकारले यसलाई अमेरिकी पहिरन मान्दछ ।
१०. उत्तर कोरियामा पोर्न हेर्न शख्त मनाहि छ । यदि हेरेको पाइएमा फाँसीको सजायसम्म हुने प्रावधान रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 3 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।