उत्तर कोरियाका सुन्दर युवतीहरुको अजबगजबको चाहना !

एजेन्सी । सुन्दर युवतीको चाहना के हुन्छ ? प्राय सुन्दर भएकै कारण मोडलिङ वा फिल्मी क्षेत्रमा युवतीहरु आफ्नो करिअर बनाउँछन् । तर, उत्तर कोरियाका सुन्दर युवतीहरु भने ट्राफिक महिला बन्न रुचाउँछन् । 

 

यहाँ सम्मकी कम्युनिष्ट देशमा यस नोकरीको लागि विशेष चयन समेत गरिन्छ । प्योङयाङका सडकमा सुन्दर ट्राफिक वुमन देखिनु कुनै नौलो कुरा होइन । 

 

यतीमात्र होइन यसका लागि एक वेवसाइट पनि रहेको छ जसले प्रत्येक महिना ‘प्योङयाङ ट्राफिक गर्ल अफ दि मन्थ’ को चयन पनि गर्छ । 

 

महिलाहरुको फोटो, डाक टिकट, पोस्टर तथा बच्चाको खिलौनामा समेत ट्राफिक डल्स जसरी प्रयोग गरिन्छ । 

 

देशका महिलाहरु यस जागिरको लागि क्रेजी रहेका छन् । जब ट्राफिक प्रहरीको लागि आवेदन खुल्छ तब सुन्दर युवतीहरुको लाइन लाग्ने गर्छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 16 seconds ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १ हजार ५३५ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

  • 3 minutes ago
नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

  • 1 hour ago
आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।