हेरौं एनआरएन यूकेका सदस्यहरुको नामावली ( नामावली)

  • आइतबार, २६ साउन, २०७६
  • 11 months ago
  • युके

 

लण्डन । एनआरएन यूकेका सदस्यहरुको पहिलो नामावली सार्वजनिक भएको छ ।

 

आइतबार साँझ ५ बजे संस्थाको वेबसाइटमार्फत सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो । 

 

प्रकाशित नामावलीअनुसार १३ हजार ३ सय ५ सदस्य स्वीकृत भइसकेका छन् । आवश्यक कागजात, तस्बिर तथा शुल्क लगायतका प्रक्रिया नपुगेका ५ सय ३८ सदस्य छन् । 

 

यसअघि जुलाई ३१ सम्मको डेडलाइनमा १३ हजार ८ सय ९० जनाले एनआरएन यूकेको सदस्यताका लागि आवेदन दिएका थिए । जसमध्ये केहिको आवेदन दोहोरिएर परेको कारण कुल सदस्य संख्या केहि घटेको छ ।

 

रीत नपुगेका सदस्यहरुले आवश्यक कागजात बुझाउनकोे लागि अगस्ट १३ को दिउँसो १ बजेसम्मको समयसीमा तोकिएको छ । उक्त समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्नेको सदस्यता आवेदन स्वीकृत गरिनेछ । 

 

हेरौं एनआरएन यूकेको सदस्यहरुको नामावली :

(आफ्नो नाम खोज्न कन्ट्रोल र  एफ ( Ctrl र F) थिच्नुहोस )

 

एनआरएन यूकेको सदस्य नामावली हेर्न यहाँ क्लिक गर्नुहोस

 


थप समाचार

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 11 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 24 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 41 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।