‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री
- शुक्रबार, २ मंसिर, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

काठमाडौँ। राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोट अनुबन्धित भएकी छन । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो।
‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन्। म्युजिक भिडियोमा समेत लगातार देखिँदै आएकी नम्रता फिल्मको भूमिकामा सुहाउने भएकाले लिएको निर्देशक राजु गिरीले बता ।
फिल्म ‘नम्बरी सुन’ निर्देशक गिरीले झन्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा बनाउन लागेका हुन्। मंसिरको ७ गतेबाट छायांकन सुरु हुने फिल्ममा अभिनेता आमेस भण्डारी केही अगाडि भित्रिएका थिए।
लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंमा यो फिल्मको छायांकन हुनेछ। सुवर्ण शिभान्स फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता, निर्माता, गीतकार र कथाकार नारायण खाती हुन्। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 42 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 53 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।