गृहपृष्ठ ∕ नेपाल ∕ स्वयम्भू र बाैद्धनाथकाे दर्शन गरि भुटानी राजा वाङचुक स्वदेश फिर्तास्वयम्भू र बाैद्धनाथकाे दर्शन गरि भुटानी राजा वाङचुक स्वदेश फिर्ता नेपालीपत्र शुक्रबार, २०८१ मंसीर २१ गते, १५:३१ मा प्रकाशित नेपाल काठमाडाैँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गरेका थिए । झन्डै आधा घण्टा त्यहाँ रहनुभएका भुटानी राजाले स्वयम्भूनाथ परिसरबाट काठमाडाैँ उपत्यकाको दृश्यावलोकन गरे ।यस्तै भुटानी राजा वाङचुकले बाैद्धनाथकाे पनि दर्शन गरेका छन् । भारतबाट स्वदेश फर्कने क्रममा आज बिहान काठमाडाैँ आएका भुटानी राजा आजै स्वदेश फर्किएका छन् । #भुटानी राजाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदैकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषणकाठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिरभोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका रेबिज लागेर १ जनाको मृत्युचितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा नेपालीको औषत आयु ६० वर्षकाठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसारधेरै पढिएका खबर १ नेपालीको औषत आयु ६० वर्ष २ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ३ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ४ कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो ५ रेबिज लागेर १ जनाको मृत्यु ६ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ७ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्युThe Film Nepal