यसरी पढ्ने गर्नुहोस्, राम्रो नतिजा आउँछ !
- शनिबार, १० माघ, २०७७
- 1 month ago
- विचित्र विश्व

एजेन्सी । लगातार लामो समय एउटै पाठ रटेर पढ्ने गर्नु हुँदैन । रटेरभन्दा पनि हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । यसो गर्दा मात्र सम्झन सजिलो हुन्छ ।जहिले पनि अध्ययन गर्दा शब्दलाई चित्रमा ढाल्नु प्रयास गर्नुपर्छ ।
यसरी पढ्दा हरेक कुरालाई फरक तरिकाले सोच्ने बानीको पनि विकास हुन्छ ।
कहिल्यै पनि निद्रालाई असर पुग्ने गरी अध्ययन गर्नु हुँदैन । शरीरलाई पूरा निद्रा आवश्यक हुन्छ । पूरा निद्रा नसुत्दा मस्तिष्कमा पनि खराब असर पर्न सक्छ । अलार्म प्रयोग गरेर उठ्ने बानी पनि बसाउनु हुँदैन ।
योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । एक घन्टा पढेपछि करिब २० मिनेट आराम गर्नुपर्छ ।
विद्यार्थीले पालुंगोको साग, बदाम, ओखरजस्ता खाद्यपदार्थकोे प्रयोग गर्नुपर्छ । जसले स्मरणशक्ति बढाउन सहयोग पु¥याउँछ ।
सकेसम्म रातभन्दा बिहानमा पढ्ने बानीको विकास गर्नुपर्छ । रातिको समयमा अक्सिजनको मात्रा कमी हुँदै जाने भएकाले पढेको सम्झन गाह्रो हुन सक्छ ।
पढ्दा यस्तो नगर्नुस्
–सकेसम्म जंकफुड, रेस्टुरेन्टका खाना, सुपारीलगायतबाट टाढै रहनुपर्छ । यस्तो खाद्यपदार्थले स्मरणशक्ति कमजोर बनाउँछ ।
–निरन्तर नपढ्ने र ३० मिनेट पढ्दा १० मिनेट आराम गर्नुपर्छ ।
–कहिल्यै पनि मोबाइल साथमा राखेर सुत्नु हुँदैन । यदि नेटका लागि राउटर प्रयोग गर्नुहुन्छ भने अफ गरेर सुत्नुपर्छ ।
–ढाड सीधा गरेर पढ्ने गर्नुपर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'सरकारको नेतृत्व गर्न हतार छैन'
- 19 minutes ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभा
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने
- 31 minutes ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएको छ ।
नागरिकता ऐन पारित गर्न माग
- 34 minutes ago

काठमाडौ । लामोसयमदेखि सदनमा विचाराधीन नागरिकता विधेयक प्रतिनिधिसभाको सातौँ अधिबेशनबाट पारित गर्न माग गरिएको छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।
विचित्र विश्व
यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।