कति छ पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्पत्ति ?
- शनिबार, ९ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । पछिल्लो समय विश्वभर चर्चामा छन् पाकिस्तानका प्रधानमन्त्री इमरान खान । देशका लागि केही गर्ने आाँट देखाएका उनले पाकिस्तानको विकासका लागि फण्ड जम्मा गर्ने काम गरिरहेका छन् । क्रिकेट जीवनपछि उनी सक्रिय रुपमा राजनीति लागेका हुन् । उनको जन्म सन् १९५२, नोभम्बरमा २५ लाहोरमा भएको थियो ।
क्रिकेटका च्याम्पियन्स उनले राजनीतिमा सफलता पाउन ठुलै संघर्ष गरेका थिए । अन्तत उनी पाकिस्तानको प्रधानमन्त्री बन्न सफल भए ।
उनले अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो अध्ययन पुरा गरेका हुन् । उनले पहिलो टेस्ट म्याच १८ वर्षको उमेरमा खेलेका थिए । उनी हालसम्मकै उत्कृष्ट अलराण्डर, फास्ट बलर, उत्कृष्ट व्याट्म्यान र जिम्मेवार कप्तान हुन् । सन् १९९२ मा भएको क्रिकेट विश्वकप उपाधि पास्कितानलाई जिताउन सफल भएका थिए ।
उनले सन्यास लिनुपुर्व ३८०७ रन लिए भने ३६२ विकेट लिन सफल भए । उनले सुसेक्स र वरसेस्टरका लागि पनि खेले ।
उनले १९९६ मा राजनीतिमा होमिने योजना बनाए र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टी खोले ।
पछिल्लो समय उनी पािकस्तानका सबैभन्दा चर्चामा रहेका लिडर हुन् ।
उनको पचास लाग पर्ने टोयटा ल्याण्ड क्रुसर प्राडो रहेको छ ।
उनी ५० मिलियन डलर सम्पत्तिका मालिक हुन् । उनको च्यारिटी पनि रहेको छ । उनले हस्पिटल निर्माणका लागि ठुलै फण्ड कलेक्सन गरेका थिए । हस्पिटलमार्फत उनले धेरै बिरामीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'सबै पक्षसँग कुरा हुन्छ'
- 1 minute ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 54 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 59 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।