प्यालेष्टिनी राष्ट्रपति अब्बास उपचारपछि घर फिर्ता

रामल्ला । प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बास सोमबार अस्पतालबाट आफ्नो निवास फिर्ता भएका छन् । 

 

निमोनिया र उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका राष्ट्रपति अब्बास आठ दिनपछि निवास फर्केका अधिकारीहरुले बताएका छन् । उनलाई रामल्ला कन्सल्टीङ अस्पतालमा उनलाई भर्ना गरिएको थियो । 

 

अस्पतालबाट निस्किदै गर्दा अस्पताल बाहिर पत्रकारहरुसँग उनले भने, “ म भगवान्सँग कृतज्ञ छु । भोलिदेखि काममा फर्किन्छु । उदाहरणीय सेवा दिएकोमा मलाई उपचार गराउने अस्पताल तथा यहाँका स्वास्थ्यकर्मीप्रति पनि म ऋणी भएको छु ।” 

 

उनले गाजा लगायतका क्षेत्रमा इजरायलद्वारा गरिएका आक्रमणप्रति सङ्केत गर्दै भने, “हामी जेरुसेलमलाई स्वतन्त्र प्यालेस्टाइनको राजधानी बनाउन चाहान्छौं ।” 

 

राष्ट्रपति अब्बास अहिले ८२ बर्षको भएका छन् । उनी विरामी भएका बेला संसार भरका धेरै नेताहरुले उनलाई स्वास्थ्य लाभको सन्देश पठाएका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पोखरामा थप दुई जनालाई कोरोना संक्रमण

  • 26 minutes ago
पोखरामा थप दुई जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप दुई जनालाई कोरोना संक्रमण भएको छ । फेवासिटी अस्पतालका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्छ सचेत हुनुः गृहमन्त्रालय

  • 32 minutes ago
चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्छ सचेत हुनुः गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा त

आदित्य नारायणको विवाहबारे के भन्छन् पिता उदित नारायण

  • 40 minutes ago
आदित्य नारायणको विवाहबारे के भन्छन् पिता उदित नारायण

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाह बन्धनमा बाँधिने तयारीमा रहेका छन् । उनले लामो समयदेखि अफेयर्समा रहेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनले डिसेम्बर १ मा श्वेतासँग विवाह गर्दैछन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।