पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • बिहीबार, १३ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा बुधबार राति ११ बजेको समयमा उपचारका क्रममा ज्यान गएको हो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

  • 1 second ago
कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ ।

भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

  • 3 minutes ago
भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

एजेन्सी । भुटानमा कुल कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये २९ जना सक्रिय संक्रमित रहेका छन् ।

युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

  • 12 minutes ago
युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ४१४ जनाभन्दा बढीको मृत्यु भएको छ । साथै पछिल्लो एकदिनमा झण्डै पन्ध्र हजार कोरोना संक्रमित थपिएका छन् । युकेमा कोरोना संक्रमितको संख्या १६ लाख ७४ हजार नाघेको



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।