आमा र काकी समयमा एयरपोर्ट पुग्न सकेनन्, फोन गर्दै विमानमा बम छ भनेपछि...

Global IME
Mega Bank
Norvic Hospital
प्रतिकात्मक तस्बिर

एजेन्सी । आमा र काकीलाई विमानमा बसाल्ने चक्करमा एक व्यक्तिले कारागार चलान हुनुपरेको छ । आमा र काकी एयरपोर्ट पुग्न ढिला भएपछि उनीहरुलाई विमानमा बसाल्न भन्दै मुम्बईका एक व्यक्तिले फर्जी फोन गरे ।

 

व्यक्तिले फोनमा बताए कि हवाईजहाजमा बम राखेको छ । यो सुचनालाई आधार मानेर विमानमा जाँच गर्दा विमान उड्ने समयमा ढिला हुन पुग्यो । गम्भीर कुरा के हुन पुग्यो भने न ती व्यक्तिका आमा र काकी विमान भेट्न सके, त्यसको सट्टामा ती व्यक्तिले जेल जानुपर्यो ।

 

यो जानकारी इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलका डीसीपी सञ्जय भाटियाले बुधबार आइएएनएसलाई गराएका थिए । छानबीनमा पत्ता लाग्यो कि सुचना गलत रहेको थियो । सबै नाटक मुम्बईका केशब नामका व्यक्तिले रचेका थिए ।

 

उनी बिजनेसम्यान हुन् । केशवकी आमा र काकी दिल्लीबाट मुम्बई जानुपर्ने थियो । तर उनीहरु ढिला भएपछि केशबले यो उपाय रचेका थिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

  • 7 minutes ago
अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ। अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्य

राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटेँः राज्यमन्त्री कार्की

  • 7 minutes ago
राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटेँः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबु

लोकदोहोरी गायक भीम पौडेलको निधन

  • 13 minutes ago
लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौँ। लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जाका गायक पौडेलको बिहीबार राति मृत्यृ भएको हो। केही समययता डिप्रेशनमा रहेको उनको मृत्युको कारण खुलेको छैन।



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।