यी हुन् नाकको प्लाष्टिक सर्जरी गरेका बलिउड अभिनेत्री

Global IME
Mega Bank
Norvic Hospital

बलिउड । सुन्दर हुन बलिउड अभिनेत्रीहरु हरेक हर्कत अपनाउने गर्छन् । पछिल्लो समय प्लाष्टिक सर्जरी गरेर सुन्दरतामा निखार थप्ने काम केही बलिउड अभिनेत्रीहरुले गरेका छन् ।

 

चर्चामा आउन पनि उनीहरु कहिले ओठको त कहिले स्तनको प्लाष्टिक सर्जरी गर्ने गरेका छन् । सुन्दरतालाई झन् परिस्कृत बनाउन उनीहरुले यस्तो कदम लिएको अभिनेत्रीहरु बताउँछन् ।

 

कतिले सर्जरी गरेको स्वीकार गरेका छन् भने कति ठाडै अस्वीकार गर्ने गरेका छन् । आउनुहोस् हेरौ केही यस्ता चर्चीत अभिनेत्रीहरु जसले आफ्नो नाकको प्लाष्टिक सर्जरी गरे ।

 

प्रियंका चोपडा

मिस वल्र्ड बन्नुपुर्व उनले नाकको प्लाष्टिक सर्जरी गरेकी थिइन् । यसले उनलाई फाइदा नै भयो । उनले नाकको प्लाष्टिक सर्जरी गरेकी थिइन् । आजको उनको सुन्दरता बलिउडमा मात्र नभई हलिउडमा समेत हुने गरेको छ ।

 

ऐश्वर्या राय बच्चन

सन् १९९४ की मिस वल्र्ड ऐश्वर्याको सुन्दरताको जति प्रशंसा गरे पनि कमै लाग्छ । बच्चन परिवारकी बुहारी समेत रहेकी यी अभिनेत्रीले धेरै पटक प्लाष्टिक सर्जरी गरेकी छिन् । उनको नाकको सर्जरीले भने ठुलै चर्चा पाएको थियो ।

 

करीना कपुर खान

बलिउडकी यी हट अभिनेत्री पछिल्लो समय आइटम डान्सका लागि परिचीत छिन् । आफ्नो सुन्दरता बढाउन उनले सर्जरीको सहायता लिइन् । उनले तस्बिरलाई नियालेर हेर्ने भने उनको नाकमा भएको परिवर्तन प्रष्ट देखिन सकिन्छ । करिना कपुरले नाकको प्लाष्टिक सर्जरी गरेर सही काम गरेको बताउँछिन् । उनी झन् सुन्दर देखिएकी छिन् ।

 

शिल्पा सेट्टी

शिल्पा सेट्टी पछिल्ला दिनहरुमा फेरिएको स्वरुपमा देख्न सक्छौ । उनले आफ्नो रंगलाई लिएर पनि प्लाष्टिक सर्जरी गराएकी छिन् । सुन्दरता बढाउन उनले धेरै पटक सर्जरीको सहायता लिएकी थिइन् । उनले आफ्नो करिअरमा दुईपटक नाकको प्लाष्टिक सर्जरी गरेकी थिइन् ।

 

श्रुति हसन

दक्षिण फिल्ममा राम्रो करिअर बनाएकी यी अभिनेत्रीले पनि नाकको प्लाष्टिक सर्जरी गरेकी हुन् । श्रुतिलाई आफ्नो नाकदेखि समस्या थियो । उनी सर्जरी गरेर भएपनि नाकको स्वरुप बदल्न चाहान्थिइन् । नभन्दै उनले नाकको सर्जरी गरिन् । उनी सर्जरी पछि झनै राम्री देखिएकी छिन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कतार विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्न सक्ला त सेनेगलले ?

  • 1 minute ago
कतार विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्न सक्ला त सेनेगलले ?

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गत इंग्ल्यान्डले सेनेगलसँग आमने सामने गर्दैछ ।

कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

  • 36 minutes ago
कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

एजेन्सी । फुटबल लिजेण्ड पेलेको स्वास्थ अवस्था स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 44 minutes ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।