काँग्रेसले सडकमा रूवाबासी गर्नुकाे अर्थ छैन : प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता बाहिर हुँदैमा काँग्रेसले रुवाबासी गर्नुको अर्थ नभएको बताएका छन् ।

 

प्रेस सेन्टर र  प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले काँग्रेसलाई प्रक्रियाबाट काँग्रेस अपदस्थ गर्ने अधिकार भएको तर सडकमा रुवाबासी गर्नुको अर्थ नभएको बताएका हुन् ।

 

‘काँग्रेसलाई सरकार अपदस्थ गर्ने अधिकार छ तर प्रक्रियाबाट’, प्रम ओलीले भने, ‘ हामी जसरी यो अवस्थामा आएका छौ त्यसैगरी प्रक्रियामा जानुपर्छ, सडकमा रडाको मच्चाएर अर्थ छैन ।’

 

सरकार भ्रष्टाचार नियन्त्रण, कृषिमा आधुनिकीकरण, उद्योगधन्दाको विस्तारलगायतमा लागेको तर  त्यसमा पनि कांग्रेसले अवरोध गरिरहेको ओलीको आरोप थियो ।

 

प्रम ओलीले प्रचण्डको टाउकोको मूल्य तोक्ने नेताहरुले अहिले देखिनसकेको बताएका छन् । धुम्बाराहीमा कांग्रेसको नाम नलिइकन प्रम ओलीले भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।’


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।