प्रधानमन्त्री शितल निवासमा हुँदा बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरू

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली राष्ट्रपति निवास गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

 

बैकठ १ बजेका लागि डाकिएको भए पनि प्रधानमन्त्री भने सो समयमा शितल निवास गएका हुन् । उनी उपस्थित नभएपछि सवा १२ बजेतिरबाट बैठक सुरू भएको हो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई नेकपा नेता श्रेष्ठले पहल गर्ने

  • 16 minutes ago
रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई नेकपा नेता श्रेष्ठले पहल गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन् ।

नारायणीको बाढीले बगायो केटो

  • 21 minutes ago
नारायणीको बाढीले बगायो केटो

नवलपुर । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँप

गोठाटारबाट देखिएको बौद्ध स्तुपा

  • 1 hour ago
गोठाटारबाट देखिएको बौद्ध स्तुपा

काठमाडौँ । काठमाडौँको गोठाटारबाट देखिएको विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा ।



पर्यटन

सौराहामा चल्न थाले पर्यटक बस

सौराहामा चल्न थाले पर्यटक बस

चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।