प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच भेट

Norvic Hospital
  • बिहीबार, १७ आषाढ, २०७८
  • 6 months ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

 

नेकपा एमाले अध्यक्ष समेत रहेका ओली पार्टीको स्थायी कमिटी बैठक सकेर राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको स्रोतको भनाई छ ।

 

पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिने गरेका छन् । यसअघि प्रधानमन्त्री र राष्ट्रपतिको भेट मंगलबार भएको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अबुधाबीको इन्धन ट्याङ्की विष्फोटमा तीन जनाको मृत्यु, छ घाइते

  • 2 minutes ago
अबुधाबीको इन्धन ट्याङ्की विष्फोटमा तीन जनाको मृत्यु, छ घाइते

एजेन्सी । अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।

भारतमा थप २ लाख २२ हजार बढीमा कोरोना संक्रमण

  • 6 minutes ago
भारतमा थप २ लाख २२ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख २२ हजार ५७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लेवान्डोस्कीले जिते 'फिफा द बेस्ट' अवार्ड

  • 11 minutes ago
लेवान्डोस्कीले जिते 'फिफा द बेस्ट' अवार्ड

एजेन्सी । बायर्न म्युनिख तथा पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'फिफा द बेस्ट' अवार्ड जितेका छन् । उनले पिएसजी स्टार लियोनल मेसी र लिभरपुल स्टार मोहम्मद सलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेक



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।