गृहपृष्ठ ∕ नेपाल ∕ एलओडीका म्यानेजरसहित दुई जना पक्राउएलओडीका म्यानेजरसहित दुई जना पक्राउ नेपालीपत्र सोमबार, २०८० साउन १ गते, १४:५२ मा प्रकाशित नेपाल काठमाडौँ। ठमेलको एलओडी क्लबका म्यानेजरसहित दुई जना पक्राउ परेका छन्। नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।जिल्ला प्रहरी परिसर काठमाडौँले क्लबका म्यानेजर सहदेव सेढाई र रिसेप्सनिस्ट सपना ढुंगानालाई असार २६ गते पक्राउ गरेको हो। पक्राउ परे पनि ढुंगानालाई जिम्मा जमानीमा छाडिएको छ। सेढाई अहिले पनि प्रहरी हिरासतमै छन्।यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए। #एलओडीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रहकाठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाहीकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको भारतीय नागरिकको अपहरण गरी हत्याकाठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयोदाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैकाठमाडौँ । पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्युकाठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेकोधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ७ मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपालThe Film Nepal