यो देशका प्रधानमन्त्रीको सेक्स भिडियो लिक, दिए राजीनामा, माफियाले षड्यन्त्र गरेको आरोप

Norvic Hospital

एजेन्सी । उत्तरी साइप्रसका प्रधानमन्त्री एर्सन सानेरको सेक्स भिडियो लिक भएपछि पदबाट राजीनामा दिएका छन् । उक्त भिडियोमा उनी सेक्स एक्ट गर्दै गरेको देखाइएको छ । 

 

भिडियो सार्वजनिक भएसँगै उनले राजीनामा दिएका हुन् । उनले आरोप लगाउँदै भनेका छन् कि यो उनलाई बदनाम गराउने षड्यन्त्र हो । उनले माफियाहरुले यो हर्कत गरेको आरोप लगाएका छन् । 

 

उनी राजनीतिक रुपमा व्यापक दबाबमा रहेको बताइएको छ । दुई सन्तानका पिता ५४ वर्षिय उनी पछिल्लो केही महिनादेखि राजनीतिक दबाबको शिकार थिए । उनकै आफ्नै राष्ट्रिय एकता पार्टीले सरकारको समर्थन फिर्ता लिएको थियो । तर, पनि उनले सरकारमा रहेका थिए । 

 

छिट्टै नै उनी चुनाव पश्चात राजनीतिमा थप सक्रिय हुने योजनामा रहेका थिए । तर, यो आपत्तिजक भिडियो रिलिज भएपछि भने उनको छविमा नराम्रो धक्का लागेको छ । 

 

उक्त भिडियोमा एक २० वर्षिय युवती स्ट्रिपटिज गरेको देखाइएको छ भने प्रधानमन्त्री सानेर हस्तमैथुन गरिरहेको देखाइएको छ । 

 

उनले भिडियो फर्जी भएको बताएका छन् । उनले उक्त भिडियो आफ्नो नभएको समेत दाबी गरेका छन् । उनले आफुविरुद्ध षड्यन्त्र रचिएको समेत बताएका छन् ।   


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

३६ मोडल एउटै र्‍याम्पमा

  • 14 seconds ago
३६ मोडल एउटै र्‍याम्पमा

काठमाडौँ । बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ। आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्

ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

  • 5 minutes ago
ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पु

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

  • 10 minutes ago
भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक ब



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।