पिएमजीसीको फाइनलमा पुग्यो नेपाली टिम एब्रप्ट स्लेयर्स, २३ करोड ७० लाख राशीको लागि प्रतिस्पर्धा गर्ने
- सोमबार, ६ पुष, २०७७
- 4 weeks ago
- कला र मनोरञ्जन
- प्रबिधि

एजेन्सी । युएईमा जारी पब्जी गेमको ग्लोबल च्याम्पिनयशिप अन्तर्गत फाइनलमा नेपाली टिम एब्रप्ट स्लेयर्सले स्थान बनाउन सफल भएको छ ।
आइतबार भएको सुपर विकेन्ड विक ४ डे ३ मा छनोट भएका १६ टिमले जनवरीको अन्ततिर हुने फाइनलमा स्थान बनाएका हुन् ।
जसमा नेपाली टिम एब्रप्ट स्लेयर १० औं स्थान बनाउँदै फाइनलमा छनोट भएको हो । अर्को नेपाली टिम डिआरएस गेमिंग भने फाइनलमा स्थान बनाउन असफल रह्यो ।
नेपाली पब्जी टिम एब्रप्ट स्लेयर्सले पब्जी मोबाइल प्रो लिग साउथ एसियाको उपाधि जित्दै ग्लोबल च्याम्पियनशिपका लागि स्थान बनाएको हो । गत कार्तिकमा आयोजना भएको सो प्रतिस्पर्धामा यस टिमले ४० हजार डलर अर्थात् ४७ लाख ४० हजार रुपैयाँ जित्न सफल भएको थियो ।
पब्जी मोबाइल ईस्पोर्ट्स इतिहासमा यो सबैभन्दा ठूलो प्रतियोगिता रहेको छ । प्रतिस्पर्धामा विभिन्न देशका २४ टिमले च्याम्पियनसिप पोइन्टका लागि प्रतिस्पर्धा गरेका थिए ।
यो च्याम्पियनशिपको विजेताले २३ करोड ७० लाख रूपैयाँ हात पार्नेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 31 minutes ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 37 minutes ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 40 minutes ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।