पिएमजीसीको फाइनलमा पुग्यो नेपाली टिम एब्रप्ट स्लेयर्स, २३ करोड ७० लाख राशीको लागि प्रतिस्पर्धा गर्ने

तस्बिरः एएसएल को फेसबुकबाट

एजेन्सी । युएईमा जारी पब्जी गेमको ग्लोबल च्याम्पिनयशिप अन्तर्गत फाइनलमा नेपाली टिम एब्रप्ट स्लेयर्सले स्थान बनाउन सफल भएको छ । 

 

आइतबार भएको सुपर विकेन्ड विक ४ डे ३ मा छनोट भएका १६ टिमले जनवरीको अन्ततिर हुने फाइनलमा स्थान बनाएका हुन् । 

 

जसमा नेपाली टिम एब्रप्ट स्लेयर १० औं स्थान बनाउँदै फाइनलमा छनोट भएको हो । अर्को नेपाली टिम डिआरएस गेमिंग भने फाइनलमा स्थान बनाउन असफल रह्यो । 

 

नेपाली पब्जी टिम एब्रप्ट स्लेयर्सले पब्जी मोबाइल प्रो लिग साउथ एसियाको उपाधि जित्दै ग्लोबल च्याम्पियनशिपका लागि स्थान बनाएको हो । गत कार्तिकमा आयोजना भएको सो प्रतिस्पर्धामा यस टिमले ४० हजार डलर अर्थात् ४७ लाख ४० हजार रुपैयाँ जित्न सफल भएको थियो । 

 

पब्जी मोबाइल ईस्पोर्ट्स इतिहासमा यो सबैभन्दा ठूलो प्रतियोगिता रहेको छ । प्रतिस्पर्धामा विभिन्न देशका २४ टिमले च्याम्पियनसिप पोइन्टका लागि प्रतिस्पर्धा गरेका थिए ।

 

यो च्याम्पियनशिपको विजेताले २३ करोड ७० लाख रूपैयाँ हात पार्नेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 31 minutes ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 37 minutes ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 40 minutes ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।