पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न
- शुक्रबार, ६ जेष्ठ, २०७९
- 1 month ago
- कला र मनोरञ्जन

पोखरा। नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न गरेको छ।
पोखरामा सम्पन्न फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाएका थिए। सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत फेशननिस्टामा मोडल दिपक घिमिरे, दिक्पाल कार्की, सन्तोष अधिकारी नृत्याङगना एन्जल श्रेष्ठ, लगायतका मोडलहरु आकर्षक डिजाइन याम्पमा प्रस्तुत भएका थिए।
विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी हरेक वर्ष फेशन ‘हेरिटेज अफ फेशन’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ।
यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्टले अहिले २०२२मा पोखरामा निकै भब्य र सब्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो।
‘नेपाल फेशननिस्टा २०२२’ अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने सम्झना गुरुङ, रबिन परियार, तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनर रहेको कार्यक्रममा गायक बादल थापामगर र गायिका ममता गुरुङको प्रस्तुती रहेको थियो। कार्यक्रम भिजे प्रियारानी लामाले संचालन गरेकी थिइन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 51 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।