गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटियो

  • मंगलबार, ४ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

धनगढी । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । केही दिन अगाडि उनी र असई गोविन्द विक बाइकमा गस्तीका लागि गएका थिए । 

 

यसअघि असई गोविन्द विकको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । उनको शव भेटिएको केही पर साउदको शव भेटिएको प्रहरीले जनाएको छ । 

 

विकको घाँटी रेटेर हत्या भएको थियो । हत्याका लागि प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरिसकेको छ । उक्त घटनामा प्रहरीले १३ जना व्यक्तिलाई सोधपुछका लागि पक्राउ गरेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१५ वर्षपछि पक्राउ परे गैँडा तस्करीका दोषी

  • 2 minutes ago
१५ वर्षपछि पक्राउ परे गैँडा तस्करीका दोषी

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

  • 27 minutes ago
इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

एजेन्सी । कुनै समय इटालीमा कोरोना भाइरसले अत्यन्त प्रभावित बनाएको थियो । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरस चीनपछि इटालीमा देखिएको थियो ।

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 42 minutes ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।