'सरकार होइन संस्कार फेरौँ'

Norvic Hospital

संविधान निर्माणमा नेतृत्वदायी भूमिका, भारतको नाकाबन्दी विरुद्ध प्रदर्शित अविचलित अडान र समृद्ध नेपाल सुखी नेपालीको सपना व्युँताएर केपी ओलीले बनाएको अटल राष्ट्रभक्ति व्यक्तित्वलाई आगामी प्रधानमन्त्री बनाएर देशमा राजनीतिक स्थायित्व कायम गर्नेु भनेर जनतासँग भोट मागेको अवस्थामा भोलि जनतासामु के भनेर जाने भन्नेतर्फ पनि नेतृत्व घोत्लिन जरुरी देखिन्छ । 

 

जनताले देशमा स्थिरता र समृद्धि ल्याउन मतमार्फत सुम्पिएको अभिभारा काँधमा बोकेको नेकपा र वर्तमान सरकारको भविष्य बीच बाटोमै धर्मराउनु हुँदैन, धर्मराउँदैन । 

 

नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानबाट निर्मित वर्तमान सरकारले जनताले सुम्पेको यो अभिभारा पूरा गर्नु पार्टी र नेतृत्वको मुल जिम्मेदारी हो ।यसलाई अलपत्र छाडेर भाग्न मिल्दैन ।

 

समस्याको समाधान यो मन्त्री मण्डल हेरफेर वा नयाँ टिम ल्याएर,केही मुख्यमन्त्री फेरबदल गरेर,सचिवालय टिममा हेरफेरी गरेर,राजनीतिक नियुक्तिमा फेरबदल गरेर समस्याको समधान नेतृत्वले गर्नै पर्दछ ।

 

होइन, कसैलाई प्रतिशोध साध्ने र बदला लिनेतिर गइयो भने भोलिका दिन अनिष्ट निम्तने पक्कै छ ।

 

त्यसैले कार्यकर्ताको मन पनि नदुखाउनोस , जनतालाई निराश पनि नपर्नोस्, पार्टी एकताको मर्म र कार्यकर्ताको भावना अनुसार अघि बढ्नोस जनता र कर्याकर्ता तपाईहरुको साथम हुनेछ्न अन्यथा इतिहासले हिसाबकिताब गर्नेछ । 

 

कसैलाई निषेध होईन सम्मान सम व्यवहार सहित सहमती र सहकार्यका साथ नेतृत्व अघि बढनु अहिलेको आवश्यकता र अपरिहार्यता हो ।

 

अहिले पनि नेतृत्व प्रती नेताकार्यकर्ता को गहिरो विश्वास छ कि नेतृत्वले सुझबुझ ढङले यो समस्याको समाधान गर्नेछ । त्यसैले यो बेला सरकार फेर्ने होइन संस्कार फेरौँ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 6 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 6 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 6 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।