काठमाडौँभन्दा पनि प्रदुषित छन् यी शहरहरु ?
- सोमबार, ४ चैत, २०७५
- 3 years ago
- जीवनशैली
- अन्तर्राष्ट्रिय

सन् २०१० को तथ्याङ्क पल्टाउने हो भने फोक्सोको क्यानसरका कारण २,२३,००० जनाको मृत्यु भएको थियो ।
यो संख्या त्यसपछि बढेको बढ्यै छ ।
एक मिडिया रिपोर्टका अनुसार केही एसियाली देशहरु व्यापक फोहोरको समस्यामा परेको छ । काठमाडौँमा बस्ने मानिसहरुलाई लाग्न सक्छ काठमाडौँ भन्दा पनि अरु फोहोरी सहर अन्त पनि हुनसक्ला र ? तर, रहेका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वकै फोहोरी सहरहरुको सुची प्रकाशित गरेको छ ।
डब्लुएचओले रिलिज गरेको उक्त रिपोर्ट अनुसार इरानका चार सहरहरु, पाकिस्तानका तीनवटा र भारतका दुईवटा सहरहरु अत्याधिक फोहोर रहेका छन् । उक्त सुची यस्तो रहेको छ ।
१०. लाहोर, पाकिस्तान
९. कानपुर, भारत
८. यसुज, इरान
७. गाब्रोनी, बोट्सवाना
६. पेसावर पाकिस्तान
५. केरमासाह, इरान
४. क्वेटा, पाकिस्तान
३. लुधियाना, भारत
२. सननधाज, इरान
१. अहभाज, इरान
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट विधानसभा प्राथमिक निर्वाचनमा विजयी
- 18 seconds ago

डिसी । न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन् । तर, आगामी नोभेम्बर महिनामा श्रेष्ठले रिपब्लिकनका प्रतिस्पर्धा गर्नुपर्नेछ ।
हाम्रो पात्रोले सुरु गर्यो ईलर्निङ्ग प्याल्टफर्म
- 5 minutes ago

काठमाडौँ । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना
- 22 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।